चिसाङ शेर्पा फागुन/६ खोटाङ,
आईएमई गु्रपद्धारा नेपाल भित्रिएको अमेरिकन ब्राण्डका यूएम मोटरसाईकल दिक्तेलमा बिक्री बितरण हुन थालेको छ । बस्नेत अटो गाईघाटले पहाडी भेगको सडकलाई मध्यनजर गर्दै अफरोड बाटोमा कुद्ने अत्याधुनिक प्रविधिबाट निर्मित अमेरिकन मोटरसाईल सदरमुकाम दिक्तेलमा बिक्री गर्न थालको हुन् ।
६ पटक निशुल्क सर्भिस, २ वर्ष तथा ३२ हजार किलोमिटर ग्यारेन्टी भएको सुविधा सम्पन्न बाईक हालका लागि प्रचारप्रसार र बजार ब्यवस्थापन बुझ्दानै आधा दर्जन मोटरसाईकल बिक्री भएको बस्नेत अटो गाईघाटका प्रोपाईटर नविन वस्नेतले जानकारी दिनुभयो ।
जुनसुकै मोडलका पुराना मोटरसाईकल सट्टापट्टा तथा नगदमा किनबेच गर्ने उद्देश्यले चाँडै दिक्तेलमा यूएम बाईकको शोरुम राख्ने तयारी गरिएको एरिया सेल्स म्यानेजर अनिल श्रेष्ठले बताए । युवापुस्ताको रोजाईमा पर्ने बाईकको खोटाङमा माग बढ्दो रहेको श्रेष्ठले बताए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology