काठमाडौं, २ फाुगन –माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली क्रिकेट टीमलाई बधाई दिएका छन् । नामिवियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रतियोगिताको शिर्ष–२ स्थानमा रही एक दिवसीय विश्वकपको छनोटमा पुग्न सफल भएकोमा प्रचण्डले बधाई दिएका हुन् ।
प्रचण्डले नेपाली सिनियर राष्ट्रिय क्रिकेट टिमलाई भविष्यमा थप सफलताको शुभकामना समेत दिएका छन् ।
आज क्यानडाविरुद्ध १ विकेटको रोमाञ्चक जित हासिल गर्दै नेपाल विश्वकप छनोटमा पुगेको हो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology