• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

महिला पत्रकार शेर्पाले सगरमाथा आरोहण गर्ने

महिला पत्रकार शेर्पाले सगरमाथा आरोहण गर्ने


समायोजन खबर
  • सोमबार, माघ २९ २०७४

  • समायोजन खबर माघ/२९ खोटाङ,
    पर्यतीय पर्यटनको प्रवद्र्धन र नव आगन्तुक पत्रकार महिलालाई हौसला दिने उद्देश्यका साथ पत्रकार डोमा शेर्पाले आगामी चैतमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने घोषणा गरेकी छिन् ।

     

    शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले ‘पहिलो महिला शेर्पा पत्रकार सगरमाथा आरोहण २०१८’ को तयारीका लागि गत मंसिर २५ गते सोलुखुम्बुमा रहेको छ हजार १८९ मिटर उचाइको आइसल्याण्ड पिकमा सफल आरोहण गरेको जानकारी दिइन् ।

     

    उनले भनिन, “सगरमाथा आरोहणको मुख्य उद्देश्य पर्वतीय पर्यटनलाई महत्व दिन र राष्ट्रिय , अन्तर्रा्िष्ट्रयस्तरमा प्रचारप्रसार गर्नका लागि हो ।”

     

    दूधकुण्ड नगरपालिका वडा नं ३ सोलुखुम्बु निवासी शेर्पा हिमाली सन्देश डट कमका सञ्चालक हुनुका साथै आदिवासी जनजाती पत्रकार महासंघका सदस्य पनि हुन् । रासस

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology