समायेाजन खबर।
नेपालबाट जापान आएर आफ्नो प्रतिभा र क्षमता अनुसार पत्रकारिता, समाज सेवा र आफ्नो पेशामा जमेका युबा पत्रकार एच. बि .ताम्राकार अस्ट्रेलियाका प्रधानमन्त्रीकेा सल्लाहकार टिमकेा सदस्य बिजय सापकेाटाकेा प्रेस सल्लाहकामा नियुक्त हुनुभएकेा छ ।
अ।फ्नेा प्रेष सल्लाहकारकेा नियुक्ति गर्न पाएकेामा खुसी ब्यक्त पाउदा खुशी लागेको बताउदै सापकेाटाले भन्नुभयेा -नेपालबाट बाहिर भएपछि आफु क्रियाशील देशमा आफुलाई स्थापित गर्नु र आफ्नो अनुभव लाइ अन्तरराष्ट्रियिकरण गर्नु हामि सबै को कर्तब्य हो . साथै अन्तरदेशीय संजाल मार्फत नेपालीहरु जोडिनु र नेपाल को हितमा काम गर्नु सबैको जिम्मेवारी पनि हो . सोहि जिम्मेवारी अन्तरगत मैले ताम्राकार ज्युलाइ नियुक्त गरेको हुँ । उहाँबाट मैले पुर्बी एसिया बिशेष गरि जापानका मेरा गतिबिधि हरु बारे उपयुक्त सल्लाह र सहयोग पाउने आशा गरेको छु ।
सापकोटाअस्ट्रेलियाका अष्ट्रेलियाको अन्तर्राष्ट्रिय विद्यार्थी संगठनका अध्यक्ष समेत हुनुहुन्छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology