समायोजन खबर माघ/२३ खोटाङ,
कुबेतमा खोटाङका एक ब्यक्ती मृत अवस्थामा भेटिएका छन् । कुबेतको कम्बाइन्ड ग्रुपमा वर्षदिनदेखि काम गर्दै आएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका नवराज राई मृत फेला परेका हुन् ।
फोकस मेनपावर काठमाण्डौबाट कुबेत पुगेका राई आईतबार बिहान मृत फेला परेको जानकारी आएको दाई खड्ग राईले बताए । उनको मृत्युको कारण खुल्न सकेको छैन । मृतकको शव नेपाल ल्याउनका लागि पहल भइरहेको आफन्तले बताएका छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology