चिसाङ शेर्पा माघ/२३ खोटाङ,
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा विद्धालयलाई मध्यनजर गर्दै ग्रामिण सडकको ट्रयाक खोलिएको छ । धितुङस्थित धितुङ भञ्ज्याङहुदै बुलापन्थे माविसम्म सोमबार ८ सय मिटरको सडक खनिएको हो ।
नगरपालिकाको बिकट वडाहरुभित्र पर्ने धितुङमा सडकको नयाँ ट्रयाक खोलिएसँगै आम सर्बसािधरणलाई यात्रामा सहजता आएको निर्माण उपभोक्ता समितिले जनाएको छ । नगरपालिकाको ३ लाख बजेटबाट निर्मित सडकले मुलत विधार्थीलाई बिधालय आवतजावत गर्न सुविधा पुग्ने निर्माण उपभोक्ता समितिका अध्यक्ष दर्जिमान परियारले बताए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology