समायोजन खबर माघ/७ खोटाङ,
हलेसीमा चक्रबहादुर राईको अध्यक्षतामा १५ सदस्यीय किरात राई यायोक्खा हलेसी तुवाचुङ नगर कमिटि गठन गरिएको छ ।
शनिबार सम्पन्न यायोक्खाको प्रथम नगर सम्मेलनल यायोक्खा नगर कमिटिको उपाध्यक्षमा कोपिला राई र योगिन्द्र राई, सचिवमा मबिन्द्र राई, सह–सचिवमा चेतकुमार राई र कोषाध्यक्षमा तप्सरा राई चयन भएका छन् । यायोक्खाका जिल्ला अध्यक्ष अञ्जना राईको प्रमुख आतिथ्यतामा नगर सम्मेलन सम्पन्न भएको हो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology