• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा तीन दिनपछी महिला मृत फेला

खोटाङमा तीन दिनपछी महिला मृत फेला


समायोजन खबर
  • शुक्रबार, पौस २८ २०७४

  • समायोजन खबर पुस/२८ खोटाङ,.

    माईत हिँडेकी ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका ५२ वर्षीय निम्दु तामाङ मृत फेला परेकी छन् । ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क ओढारेस्थित माईती घर जानेक्रममा बेपत्ता बनेकी ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका ५२ वर्षीय निम्दु तामाङ तीन दिनपछि मृत फेला परेकी हुन् ।

     

    तामाङको शव स्थानीय लिदिङ खोलाको पानीमै ढुंगाको आडमा अल्झेको अवस्थामा बिहिबार फेला परेको ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका वडाध्यक्ष झनकुमार राईले बताउनुभयो । तामाङ पुस २५ गते माईती घर जानेक्रममा बेपत्ता भएकी थिइन् । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology