• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा आगलागीबाट एक घर जल्यो

खोटाङमा आगलागीबाट एक घर जल्यो


समायोजन खबर
  • आइतबार, पौस २३ २०७४

  • समायोजन खबर पौष २३/खोटाङ,

    आगलागीबाट खोटाङमा एक घर जलेर नष्ट भएको छ । रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ डाँडाछापका भीम बहादुर विकको घरजलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

     

    गएराति विद्युत सर्ट भएर आगो उठेको र स्थानीय र प्रहरीले आगोलाई नियन्त्रणमा लिएको जनाईएको छ । प्रहरी टोलीले घटनास्थलमा पुगेर मुचुल्का तयार गर्ने काम  गरिहेका कारण क्षतिको विवरण आउँन वाँकी रहेको सहि मनोजकुमार यादवले बताए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology