• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सोलुखुम्बुकी डोल्मा बनिन् मिस शेर्पा

सोलुखुम्बुकी डोल्मा बनिन् मिस शेर्पा


समायोजन खबर
  • मंगलबार, पौस १८ २०७४

  • समायोजन खबर पुस /१८ काठमाडौं,

    शेर्पा समुदाय केन्द्रित सौन्दर्य प्रतियोगिताको चौथो संस्करण ‘मिस शेर्पा २०१७ ’को उपाधि डोल्मा शेर्पाले जितेकी छिन् । सोलुखुम्बु दुधकुण्डकी सोनामले १२ प्रतिस्पर्धीलाई पछि पार्दै शीर्ष विजेता बनेकी हुन् ।

     

    शनिबार भएको फिनालेमा डोल्माले ताजसहित ३० हजार ३३३ रुपैयाँ नगद पुरस्कार पाइन्। उनलाई ताज सन् २०१२ की मिस शेर्पा छिमी शेर्पाले ताज पहिराइन् । प्रतियोगितामा ल्हमु शेर्पा र मिङ्मा याङ्जी शेर्पा फस्ट र सेकेण्ड रनर्सअप बने । उनीहरूले क्रमश: २० हजार २२२ र १० हजार १११ नगद पुरस्कार हात पारे । साभार : हिमालय टाईम्स

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology