• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङका युवा गीतकार प्रमोद श्रेष्ठको राष्ट्रिय गीत बजारमा

खोटाङका युवा गीतकार प्रमोद श्रेष्ठको राष्ट्रिय गीत बजारमा


चिसाङ शेर्पा
  • सोमबार, पौस १७ २०७४

  • चिसाङ शेर्पा पुस/ १७ खोटाङ,

    ‘फुल्छ फुल ऊ हागाँले नै राम्रो’ गीतबाट एकाएक चर्चामा आएका खोटाङका युवा गीतकार प्रमोद श्रेष्ठको राष्ट्रिय गीत बजारमा आएको छ । गत असोजमा ‘गाईदेउन गीत ए कान्छा’ गीतको म्युजिक भिडियो बजारमा ल्याएका गीतकार श्रेष्ठको पुःन राष्ट्रिय गीत बजारमा आएको हो ।

     

    गीतकार श्रेष्ठको ‘हामी सबै उस्तै उस्तै’ बोलको गीतमा केदार अनुरागी र सुस्मिता राईको स्वर समेटिएको छ । आईतबार यूटुवमार्फत सार्वजनिक गरिएको गीतमा भक्त बिश्वकर्माको संगीत रहेको छ । युवा गीतकार तथा साहित्यकार श्रेष्ठले हालसम्म बजारमा ल्याएका गीतहरुले राम्रो बजार लिने गरेको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology