• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बाक्सिलामा आगलागी, फोटोमा हेर्नुहोस पहिले र अहिलेको बुद्धबजार

बाक्सिलामा आगलागी, फोटोमा हेर्नुहोस पहिले र अहिलेको बुद्धबजार


समायोजन खबर
  • बिहिबार, पौस ६ २०७४

  • समायोजन खवर पौष/६ खोटाङ,

    खोटाङको केपीलासगढी गाउँपालिका–४ बाक्सिलाको ब्यापारिक केन्द्र बुद्धबजारमा आगलागी हुँदा हाटका दिन उपयोग हुँदै आएको दर्जनौं टहरा नष्ट भएको छ । बुधबार राती भएको आगलागीमा हप्ताको बुधबार हाटका दिन व्यवसायीले प्रयोग गर्दै आएको १० भन्दा बढि टहरा जलेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताउनुभयो ।

     

    राती २ बजे आगलागीको विषयमा थाहा भएपछि स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका छन् । बजारकैबीचमा रहेको टहरामा लागेको आगो बेलैमा निभाइएका कारण ठूलो क्षती हुनबाट जोगाइएको केपीलासगढी गाउँपालिकाका प्रमुख कृष्ण राईले बताउनुभयो । आगलागीका कारण खुल्न सकेको छैन । गाउँपालिका प्रमुखकै घर अगाडिबाट आगो सुरु भएको पाइएकाले घट्नालाई स्थानीयले शंकास्पद मानेको छ ।

    पहिलेको बुद्धबजार बाक्सिला

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology