• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ओखलढुंगामा मतगणना नसकिँदै विजय जुलुस सुरु

ओखलढुंगामा मतगणना नसकिँदै विजय जुलुस सुरु


समायोजन खवर
  • शुक्रबार, मंसिर २२ २०७४

  • समायोजन खवरमंसिर/२२ खोटाङ

    ओखलढुंगामा वाम गठबन्धनले फराकिलो मतान्तर बनाएपछि मत गणना नसकिदैं विजय जुलुस सुरु भएको छ । प्रदेशसभा क तर्फका वामगठबन्धनका उमेद्जवार अम्बिरबाबु गुरुङले जित्ने निश्चित भएसँगै गठबन्धनका समर्थकहरुले जुलुस सुरु गरेका हुन् । वाम गठबन्धनबाट उम्मेदवारी दिएका एमाले नेता गुरुङले १५५०५ पाउँदा नेपाली कांग्रेसका मित्रसेन दाहालले ९१०२ मत पाएका छन् ।

     

    सिद्धिचरण नगरपालिका सहित चिशंखुगढी र मोलुङ गाउँपालिकाको मतगणना सकिएको छ । अहिले खिजीदेम्बा गाउँपालिकाको मत गणना भईरहेको छ । अब गणना गर्नबाँकी मत भन्दा गुरुङले अग्रता लिएको मत बढि भएकाले उनको जित निश्चित बनेको हो । खिजीदेम्बाको मतगणना सकिएपछि प्रदेशसभा क को मतगणना सकिने छ । प्रतिनिधि सभामा पनि कांग्रेसका रामहरि खतिवडा भन्दा एमालेका यज्ञराज सुनुवार अगाडि छन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology