• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सोलुखुम्बु – प्रतिनिधी र प्रदेश सभाको मतगणना शुरु

सोलुखुम्बु – प्रतिनिधी र प्रदेश सभाको मतगणना शुरु


समायोजन खबर
  • बिहिबार, मंसिर २१ २०७४

  • २१ मंसिर/सोलुखुम्बु समाचार – मंसिर १० गते सम्पन्न प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनको मत गणना सोलुखुम्बुमा शुरु भएको छ । प्रतिनिधी सभाका साथमा प्रदेश सभा क र प्रदेश सभा ख को मतगणना एकैसाथ साँझ ६ः२५ बजेदेखि शुरु भएको हो ।

    जिल्ला समन्वय समितिको समिक्षालयमा प्रतिनिधी सभा र जिल्ला प्राबिधिक कार्यालयमा प्रदेश सभा क र प्रदेश सभा ख को मतगणना गरिएको मुख्य निर्वाचन अधिकृत नारायण प्रसाद सुबेदीले जानकारी दिए ।
    प्रतिनिधी सभातर्फ चेपेल आधारभूत विद्यालय (१८० मत) र पञ्चकन्या आधारभूत विद्यालय (३५७ मत) को मत गणना एकातर्फ र अर्कोतर्फ हुंगा आधारभूत (४४५ मत) र सोताङ आधारभूत विद्यालय खहरे (५३६ मत) को मतगणना शुरु भएको छ ।

    समानुपातिकतर्फको मतगणना भने प्रत्यक्षतर्फको गणना सकिएपछि हुनेछ ।

    @solukhumbysamachar

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology