• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोहलीले दोहोरो शतक बनाएपछि भारत बलियो स्थितिमा

कोहलीले दोहोरो शतक बनाएपछि भारत बलियो स्थितिमा


समायोजन खबर
  • आइतबार, मंसिर १० २०७४

  • मंसिर १०, २०७४-कप्तान विराट कोहलीले आक्रामक दोहोरो शतक बनाएपछि भारतले श्रीलंकाविरुद्धको दोस्रो टेस्टको तेस्रो दिन शनिबार पहिलो इनिङ्समा ४ सय ५ रनको विशाल अग्रता लिएको छ ।

    यससँगै टेस्टमाथि भारतको पूर्ण नियन्त्रण कायम भएको छ र तीन टेस्टको सिरिजमा अग्रता लिनसक्ने स्थितिमा पुगेको छ ।

    भारतले आफ्नो पहिलो इनिङ्स छ विकेट गुमाएर ६ सय १० रनको ठूलो स्कोरमा टुंगेको घोषणा गरेको थियो ।

    रोहित शर्माले १ सय २ रन बनाउँदै आफ्नो शतक पूरा गरेपछि भारतले इनिङ्स समाप्तीको घोषणा गरेको हो । श्रीलंकाले आफ्नो दोस्रो इनिङ्स सुरु गर्दै एक विकेट गुमाएर २१ रन बनाएको छ र दबाबको स्थितिमा फसेको छ ।

    श्रीलंका अझै भारतको अगाडि ३ सय ८४ रनले पछाडि छ ।



    http://bit.ly/2hT4qYM

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology