• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु

खोटाङमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु


समायोजन खवर
  • सोमबार, मंसिर ४ २०७४

  • समायोजन खवर मंसिर ४ खोटाङ,

    खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका राजकुमार राईको खुकुरी प्रहारबाट ४२ वर्षीया राजमायाँ राईको ज्यान गएको छ । घरायसी विबादकाक्रममा श्रीमानको खुकुरी प्रहारबाट राजमायाँको आईतबार घट्नास्थलमै ज्यान गएको हो । दुई महिनादेखि श्रीमतीसँगै मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडास्थित ससुरालीमा बस्दैआएका राजकुमारले श्रीमतिमाथि खुकुरी प्रहार गरेका जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक कृष्ण खड्काले बताउनुभयो ।

     

    घरायसी विबादकाक्रममा श्रीमतीलाई खुकुरी प्रहार गरेर फरार रहेका राजकुमारलाई लुकीरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology