• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पहिलो र दोस्रो चरणमा कुनकुन जिल्लामा हुदैछ निर्वाचन हेर्नुहोस

पहिलो र दोस्रो चरणमा कुनकुन जिल्लामा हुदैछ निर्वाचन हेर्नुहोस

मंसिर २१ गते ४५ जिल्लामा निर्वाचन


समायोजन खवर
  • सोमबार, कार्तिक २७ २०७४

  • समायोजन खवर कार्तिक÷२७ खोटाङ,

    नेपालको ३२ जिल्लामा प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन एकैसाथ हुदैछ । निर्वाचन आयोगले मिति २०७४ भदौ १५ गते गरेको निर्णय अनुसार मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न हुने ३२ जिल्लामा लगभग सबै तयारीहरु अन्तिम चरणमा पुगेकोे छ । पहिलो चरणको निर्वाचन आउन १३ दिन बाकी रहेको छ ।

    दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन हुनेछ । निर्वाचनका लागि निर्वाचन आयोग र राजनीतिक दलहरु तिव्र तयारीमा जुटेका छन् । हेर्नुस कुन प्रदेश, कुन–कुन जिल्लामा हुदैछ निर्वाचन ।

    पहिलो चरणको चुनाव हुने जिल्ला तथा प्रदेशहरु

    प्रदेश नं १, सोलुखुम्बु,  संखुवासभा,  भोजपुर,  ओखलढुङ्गा,  ताप्लेजुङ,  पाँचथर  र  खोटाङ,  प्रदेश नं ३, नुवाकोट,  रसुवा,  धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नं ४, मुस्ताङ,  म्याग्दी,  बाग्लुङ,  मनाङ,  लमजुङ र गोरखा,  प्रदेश नं ५, रूकुम (पूर्वी भाग) र रोल्पा
    यस्तै, प्रदेश नं ६, रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा, प्रदेश नं. ७, दार्चुला, बझाङ, बाजुरा र वैतडी ।

    मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन सम्पन्न हुने ४५ जिल्ला तथा प्रदेशरु

    प्रदेश नं १, इलाम,  तेह्रथुम,  धनकुटा,  उदयपुर,  झापा,  मोरङ र सुनसरी,  प्रदेश नं २, सप्तरी,  सिरहा,  धनुषा,  महोत्तरी,  सर्लाही,  बारा,  पर्सा र रौतहट, प्रदेश नं ३, सिन्धुली,  मकवानपुर,  चितवन,  काभ्रेपलाञ्चोक,  काठमाडौं,  ललितपुर र भक्तपुर

    यसैगरी, प्रदेश नं ४, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनँहु,  कास्की,  स्याङ्जा र पर्वत,  प्रदेश नं ५, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा,  अर्घाखाँची,  गुल्मी,  रूपन्देही,  कपिलवस्तु, दाङ,  प्यूठान बाँके र बर्दिया, प्रदेश नं ६, सल्यान,  सुर्खेत र दैलेख, प्रदेश नं. ७, कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र डोटी

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology