• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा विप्लव नेतृत्वद्धारा भ्रामक समाचारप्रति ध्यानाकर्षण

खोटाङमा विप्लव नेतृत्वद्धारा भ्रामक समाचारप्रति ध्यानाकर्षण


समायोजन खवर
  • बुधबार, कार्तिक २२ २०७४

  • समायोजन खवर कार्तिक÷२२ खोटाङ,

    नेपाल कम्यूनिष्ट पार्टी विप्लव नेतृत्तवले बाम गठबन्धलाई चुनावमा सहयोग गर्ने भनिएको कुरा झुटो रहेको दावि गरेको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वले आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बाम गठबन्धलाई सहयोग गर्ने भनेर मिडियामा गरिएको प्रचार झुटो रहेको जनाईएको छ । विप्लव नेतृत्वले बुधबार निकालेको प्रेस विज्ञाप्तीमा भनिएको छ ।

     

    पार्टी र संगठनको नाम जोडेर बाम गठबन्धनलाई सहयोग गर्ने भनि भनिएको भ्रामक समाचार सृजना गरि जनतामा भ्रम पैदा गरिएको विषयप्रति गम्भीर ध्यानाकर्षण गर्दछौं, विज्ञप्तीमा भनिएको छ । पार्टीका जिल्ला सेक्रेटरी मिनप्रसाद पोखरेलद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा आगामी चुनावमा सहभागी नहुन क्रान्तिकारी जनसमुदायलाई अपिलसमेत गरिएको छ ।

     

    सेक्रेटरी आचार्यका अनुसार पार्टीको कुनैपनि निर्देशन नभएको तर, बाम गठबन्धनलाई सहयोग गर्ने भन्ने अकस्मात प्रचार भएकोले त्यो सत्य नभएको जानकारी दिए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology