लिगको पहिलो खेलमा बार्सिलोनाले मोर्सिसाको समाना गर्न लागेको हो । होम एन्ड अवे अवधारणमा हुने खेलमा बार्सिलोना आज पहिलो खेल मोर्सियाको मैदानमा खेल्दैछ ।
खेल नेपाली समयअनुसार आज राति (बुधबार बिहान) १ः४५ बजेबाट सुरु हुँदैछ ।
विराटनगर, कात्तिक ७
च्याम्पियन्स लिग र ला लिगा चलिरहँदा अर्को क्लब फुटबल प्रतियोगिता स्पेनिस कोपा डेल रे आजबाट सुरु हुँदैछ । २० टोली सहभागी हुने प्रतियोगितामको समूह चरणअन्तर्गत आज राति बार्सिलोनाले आफ्नो पहिलो खेल खेल्दैछ ।
लिगको पहिलो खेलमा बार्सिलोनाले मोर्सिसाको समाना गर्न लागेको हो । होम एन्ड अवे अवधारणमा हुने खेलमा बार्सिलोना आज पहिलो खेल मोर्सियाको मैदानमा खेल्दैछ ।
खेल नेपाली समयअनुसार आज राति (बुधबार बिहान) १ः४५ बजेबाट सुरु हुँदैछ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology