समायेाजन खबर ,७ अक्टेाबर
शेर्पा संघ दक्षिण कोरियाका अध्यक्ष शेर साङ्बो शेर्पा र वरिष्ठ उपाध्यक्ष पासाङनोर्बु शेर्पा सङ्घिय समाजबादी फोरम नेपाल प्रवेश गरेका छन।हिजो कोरिया को राजधानी सौल स्थित नेपाल हाउसमा नेफेसो कोरिया द्वारा आयोजित एक छुसक बिशेष शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम मार्फत उहाँ हरु पार्टी प्रबेश गरेका हुन।
उक्त कार्यक्रम बाट नयाँ शक्ति कोरियाबाट बैचारिक बिद्रोह गरेर केहि समय अगाडि नयाँ शक्ति छोडेर आएका नयाँ शक्ति कोरियाका पुर्ब केन्द्रिय सचिब तथा सचिबालय सदस्य पासाङ नोर्बु शेर्पाको नेतृत्वमा दर्जन ब्यक्ति हरु र अन्य विभिन्न पार्टी परित्याग गरेर ससफो नेपाल प्रवेश गरेका हुन। पछिल्लो समयमा बिचार सिद्धान्त र बैचारिक ध्रुबिकरणका नाममा विभिन्न पुराना पार्टी त्यागेर अग्रगामी शक्तिमा आवद्ध हुने क्रम तिब्र बनेको छ।
ससफो नेपालमा प्रवेश गर्नेहरूमा पासाङ नोर्बु शेर्पा दोलखा( सचिबतथा सचिबालय सदस्य नयाँ शक्ति कोरिया,बरिष्ठ उपाध्यक्ष शेर्पा संघ कोरिया ),शेर साङ्बो शेर्पा दोलखा ,( अध्यक्ष शेर्पा संघ कोरिया ,केन्द्रिय सदस्य नयाँ शक्ति कोरिया )
,पर्बत राइ(अध्यक्ष -आदिबासी जनजाति महासंघ ख्वाङ्जु कमिटी कोरिया तथा केन्द्रिय सदस्य नयाँ शक्ति कोरिया ),निमा शेर्पा उदयपुर, तेम्बा शेर्पा सिन्धुपाल्चोक,अर्जुन बि क स्याङ्जापुरन चोङ्बाङ झापा,कृष्ण नेम्बाङ पाचथर,नबिन गुप्ता सुनसरी,भुपाल राइ भोजपुर
सुबोध घलान (सर्लाही माओवादी केन्द्र परित्याग गर्दै ),सुबास मोक्तान (सङ्घिय लिम्बुवान मंच परित्याग गर्दै )सुस्मा राइ, पुर्ण नेम्बाङ
युगल राइ,बिक्रम श्रेष्ठ,प्रेम किराती रहेका छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology