• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बिश्वभरिका शेर्पाहरूकेा साझा उदेश्य स्थापनाका लागि बिश्व शेर्पा सम्मेलन

बिश्वभरिका शेर्पाहरूकेा साझा उदेश्य स्थापनाका लागि बिश्व शेर्पा सम्मेलन


समायोजन खबर
  • बुधबार, असोज १८ २०७४

  •  

    पेम्बा छिरीङ शेर्पा

    साधारण अर्थमा बिश्व भन्नाले पृथ्वीकेा सम्पुर्ण भुभाग वा संसारलाइ जनाउदछ तर तीन बिश्व सिदान्तअनुसार एउटै बिश्वलाइ तीन भागमा बिभाजन गरिएकेा छ । ति हुन पहिलेा बिश्व,देास्रेा बिश्व र तेस्रेा बिश्व ।पहिलेा बिश्व अन्तर्गत रूस र अमेरिका,देास्रेा बिश्व अन्तर्गत युरेापियन देशहरूका साथै अस्ट्रेलिया,जापानर अन्य बिकसित देशहरू र तेस्रेा बिश्व अन्तर्गत एसिया,अफ्रिका,ल्याटिन अमेरिकाका अबिकसित देशहरूका साथै अन्य समाजबादी देशहरूलाइ राखिएकेा पाइन्छ । जसअनुसार पहिलेा बिश्वले देास्रेा बिश्वलाइ दवाव र तेस्रेालाइ शेाषण गर्दछ । र एक तिहाइभन्दा कम भुभाग अे।गटेर दुइ तिहाइ भन्दा बढी स्रेात ,साधान तथा सम्पतिहरूकेा अ।फ्रनेा अधिनमा पहिलेा बिश्वले पारेकेा छ भेन ठीक त्यसकेा बिपरित दुइ तिहाइभन्दा अधिक भुभाग अ।फ्नेा भागमा पारेपनि देास्रेा र तेस्रेा बिश्वले एक तिहाइमात्र भेाग चलन गर्दै अ।एकेा छ ।

     

    यसरी पहिलेा बिश्वकेा शेाषणमा परी हामी तेस्रेा बिश्व अन्तर्गत पर्ने मुलुक नेपालका मानिसहरू अ।फ्नेा देशमा बेरेाजगार भइ रेाजग।रीकेा शिलशिलामा यस बिश्वकेा श्रम बजारमाअ।फ्नेा क्षमता र येाग्यताअनुसारकेा श्रम बेच्न बिश्वकेा कुना कुनामा छरिएर बसिरहेका छैा । बाह्य कारण मात्र नभइ अ।न्तरिक कारणहरूले गर्दापनि हामी नेपाली दाजु भाइ दिदी बहिनीहरूलाइ बिदेसिन बाधकय बाध्य बनाएकेा छ । ति मध्ये प्रमुख नश्लबादी केन्द्रित राज्य ब्यबस्था पनि एक हेा ।यिनै बाह्रय र अ।न्तरिक कारणहरूकेा चपेटामा परेर हामी अ।फ्नेा देश छाडी बिदेश जाने नेपालीहरूकेा जमातमा हामी हिमाली अ।दिबासी शेर्पा जातिहरूपनि पर्छैा ।

    सन १९८०केा दशकमा राजधानीमा थेारै संख्यामा बसेाबास गर्दै १९९०केा दशकदेखि एकाएक शेर्पाहरूकेा ठुलेा संख्या बिदेश तर्फ पलायान भयेा र हाल जापान,अमेरिका,युरेाप,अस्ट्रेलिया,खाडी राष्ट्रहरूमा शेर्पाहरूकेा उल्लेख्खीय उपस्थिति रहेकेा छ ।

    यसरी प्रबास बसाइकेा क्रममा शेर्पाहरू अ।फ्नेा जतिय संगठन निर्माण गरी लगभग दुइ दर्जन भन्दा बढी मुलुकहरूमा संगठित भएर कृयाशिल छन् । शेर्पा जातिकेा धर्म,भाषा र संस्कृतिकेा संरक्षण एबं प्रबासमा बसाइका क्रममा अ।इपर्ने समस्या र बिपत्तिहरूकेा सामुहिक समाधान गर्न यसकेा मुख्य उदेश्य रहकेा छ ।

    बिश्वमा सफल पर्वतारेाहीकेा सफल र प्रतिष्ठित छवि निर्माण गरेकेा र कुल जनसंख्याकेा लगभग १ प्रतिशत हुँदाहुदै पनि हामी शेर्पाहरूलाइ षडयन्त्रपुर्वक अल्पसंख्यकमा राखी अ।फ्नेा हक ,अधिकार,र पहिचान प्राप्त गर्नबाट बिमुख बनाउने घृणित ब्यबहार नश्लीय सरकारले चालिसकेकेा कुरा तमामलाइ अवगतै छ। यसखाले बिबेदपुर्ण र हेपाहा प्रबृति,ब्यबहारकेा संगठित रूपले प्रतिबाद गर्न यस बिश्व शेर्पा संघले महत्वपुर्ण भुमिका निर्बाह गर्नु अ।वश्यक रहेकेा छ ।

    मुलुक संबिधान कार्यन्वयन र संघ र प्रदेशकेा चुनाबकेा संघारमा उभिएकेा छ । यस बिशेष स्थितिमा हामी शेर्पा जातिहरूले पनि अ।फ्रनेा राजनैतिक मुद्दा नेपाल शेर्पा संघ र बिश्व शेर्पा संघ मार्फत जेाडदारका साथ उठान गरी पहिलेा संबिधान सभाकेा राज्य पुनर्संरचना समितिले प्रस्ताव गरेकेा १४ प्रदेश अन्तर्गत रहेकेा शेर्पा स्वयत्त प्रदेशलाइ स्थापित गर्न चैातर्फी दवाव सिर्जना गर्नु पर्दछ ।

    परम्परागत ब्यबस्थाबाट अ।धुनिक तर्फ पाइला सार्दै गरकेा नेपाली समाज अझे सक्रमणकालमै छ ।यस संबेदनशील अबस्थामा हामी बिश्व भर छरिएर रहेका शेर्पाहरूले अ।फनेा धार्मिक,सांस्कृतिक ,अ।र्थिक,ब्यबसायिक,राजनैति र सामुदायिक हकर अधिकार प्राप्तिका लागि एउटा साझा अभियान र उदेश्य स्थापना गरी उक्त उदेश्य परिपुर्ति अथवा प्राप्तिका लागि पारस्पारिक सहमतिमा संगठित हुनुपर्ने अ।जकेा अ।वश्यकता हेा र उक्त उदेश्य अब हुन गइरहेकेा बिश्व शेर्पा सम्मेलनमार्फत गठन हुने बिश्व शेर्पा संघले पुरा गर्नेछ भन्नेमा बिश्वस्त छु अन्तमा बिश्व शेर्पा सम्मेलनकेा पुर्ण सफलताकेा शुभकामना ब्यक्त गर्दछु । थुचिक्षे

    लेखक नेपाल शेर्पा शेर्पा संघ टेाकाइ जापानका र नेपाली संघीय समाज जापानकेा समेत अध्यक्ष हुनुहुन्छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology