• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

चाडवाडमा खोटाङमा शान्ती सुरक्षामा कडाई

चाडवाडमा खोटाङमा शान्ती सुरक्षामा कडाई

३४ प्रहरी युनिटका सुरक्षाकर्मीहरु उच्च सर्तकतामा


चिसाङ शेर्पा
  • बुधबार, असोज ११ २०७४

  • फाइल तस्विर ।

    चिसाङ शेर्पा असोज÷११ खोटाङ,
    चाडवाड लक्षित गरेर खोटाङमा शान्ती सुरक्षालाई कडा पारिएको छ । चाडपर्वमा झै झगडा, हो–हल्ला र अराजक गतिविधि हुन नदिन जिल्ला प्रहरी कार्यालय खोटाङले सुरक्षा सर्तकतालाई कडा बनाएको हो ।

    “३४ प्रहरी युनिटका सुरक्षाकर्मीहरुलाई उच्च सर्तकतामा रहन सुचना गरिएको प्रनाउ थापाको भनाई छ ।”

    गतवर्षहरुका दशैमा जस्तै यो वर्षको दशैमा पनि खोटाङका सर्वसाधरणले सुरक्षाको दृष्टिकोणमा निर्धक्क दशै मनाउँने वातावरण सिर्जनाका लागि जिल्लामा जनपथ प्रहरी सुरक्षाकर्मीहरुलाई हाई अर्लटमा वस्न निर्देशन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।

     

    ‘दशै लक्षित गरेर सदरमुकाम आसपास प्रहरीको लामो गस्ती, वैंक, वित्तियहरुमा साधा पोशाक सुरक्षाकर्मी परिचालन र यातायातमा कडा निगरानी गरिएको छ । भने, जिप्रकासहित खोटाङका ३४ प्रहरी युनिटका सुरक्षाकर्मीहरुलाई उच्च सर्तकतामा रहन सुचना गरिएको प्रनाउ थापाको भनाई छ ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology