• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

धार्मिक तथा पर्यटकियस्थल कालिका देविस्थान जाने वाटो सफाई

धार्मिक तथा पर्यटकियस्थल कालिका देविस्थान जाने वाटो सफाई


चिसाङ शेर्पा
  • शनिबार, भाद्र ३१ २०७४

  • चिसाङ शेर्पा भदौ÷३१ खोटाङ,

    खोटाङको धार्मिक तथा पर्यटकियस्थल कालिका देविस्थान परिसरसम्म पुग्ने वाटोे शनिवार सरसफाई गरिएको छ । बहुआयमिक संरक्षण समाज खोटाङ र सामुदायिक सेवा केन्द्रको संयुतm आयोजनामा सदरमुकाम दिक्तmेलको हाटडाडाँदेखी मझुवा देविस्थानसम्म पुग्ने १ किलोमिटर घोरेटो वाटो सरसफाई गरिएको हो ।

     

    दशैं तथा तिहार पर्व नजिकीएसंगै मन्दिरसम्म जाने भतmजनहरुको समस्यालाई मध्यनजर राख्दै वाटो सफाई गरिएको बहुआयमिक संरक्षण समाज खोटाङका अध्यक्ष अनिल आचार्यले जानकारी दिनुभयो ।

     

    ‘सवै कुरा सरकारले गरीदिन्छ भन्ने मान्यतालाई तोड्दै जनताले गरे हरेक कुरा सम्भव छ भन्ने कुरालाई यस सरसफाई अभियानले वास्तविकतामा परिणत गरिदिएको अध्यक्ष आचार्यले बताए ।’ वाटो सरसफाईमा हलेसी गुल्मका शसस्त्र प्रहरी र नेपाल प्रहरीले सहयोग गरेको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology