• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङका प्रजिअ अधिकारीले गरे, पत्रकारसंग परिचयात्मक कार्यक्रम

खोटाङका प्रजिअ अधिकारीले गरे, पत्रकारसंग परिचयात्मक कार्यक्रम


चिसाङ शेर्पा
  • शुक्रबार, भाद्र २३ २०७४

  • ?

     

    चिसाङ शेर्पा भदौ÷२३ खोटाङ,

    खोटाङका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जिल्लामा क्रियाशिल पत्रकारहरुसंग परिचयात्मक कार्यक्रम गर्नुभएको छ । खोटाङ आउनु भएको ५ दिनपछि आफ्नो कार्यकक्षमा शुक्रवार उहाँले परिचयात्मक कार्यक्रम गर्नु भएको हो ।

     

    पुर्व प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलका ठाउँमा जिल्लामा आउनुभएका अधिकारीले जिल्लामा रहेका सरकारी कार्यालयलाई चुस्तदुरुस्त राख्ने प्रतिबद्धता जनाउँदै जिल्लामा रहेका सञ्चार, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, विधुत, शान्ती सुरक्षा लगायत आफ्ना मातहतका सम्पुर्ण समस्याहरुलाई सुधार गरेर लैजाने बताउनु भएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology