• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङको एनसेल टावर विजुलीमा परनिर्भर, उपभोक्तालाई हैरानी

खोटाङको एनसेल टावर विजुलीमा परनिर्भर, उपभोक्तालाई हैरानी

१० हजार उपभोक्तााहरु प्रत्यक्ष मर्कामा


चिसाङ शेर्पा
  • बिहिबार, भाद्र १५ २०७४

  • भदौ÷ १५ खोटाङ,

    निजि सेवा प्रदायक कम्पनी एनसेलद्धारा खोटाङ सदरमुकाम दिक्तmेलमा सञ्चालित एनसेल फोन विजुलीमा परनिर्भर हुंदा उपभोतmाहरु हैरानी खेप्न वाध्य भएका छन् । सदरमुकाम दिक्तmेल १ स्थित वैंकअफ काठमाडौको माथिल्लो तलामा रहेको एनसेल फोनको टावर विजुली हुंदा चल्ने, विजुली नहुंदा नचल्ने भएपछि त्यसका १० हजार उपभोतmाहरु प्रत्यक्ष मर्कामा परेका हुन् । सदरमुकाम आसपास सहित १० हजार व्यतmीले एकैसाथ प्रयोग गर्न सकिने फोन खासमा प्रभावकारी नहुंदा यसका उपभोतmाहरु आक्रोस वनेका छन् ।

    “२०६७ सालमा स्थापना भएको एनसेल टावरमा प्रशस्त मात्रामा व्याट्रीव्याकअप नहुंनु र वत्तीको विकल्पमा जेनेरेटर नराखिदा खोटाङ सदरमुकाम दिक्तmेलमा रहेको एनसेल फोन भने अनुसार उपभोग गर्न नपाईएको हो ।”

    एनसेलका लागि सगरमाथा अञ्चल मेन्टिनेन्स डिर्पाटका क्लस्टलिड मोहम्मद अखतर रजाका अनुसार एनसेल टावरमा भएको व्याट्रीले ७ घण्टा काम गर्ने बताए पनि विजुली गएको १ घण्टामा फोन पुर्णरुपमा वन्द हुने गरेको छ । रजाका अनुसार ‘जयरामघाटस्थित दुधकोसी पुलमा पक्कीपुलको काम समापन भएपछि कम्पनीको निर्देशन अनुसार अटो जेनेरेटर राखिने बताए । जेनेरेटर राखेपछि वत्ती नहुंदा पनि फोन चल्नेछ ।’

    महुरेगढी र मुढेमा रहेका एनसेल टावरहरुमा जेनेरेटर रहेकाले त्यहाँ समस्या नभएको उहाँको भनाई छ ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology