• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेपाली राष्ट्रिय खेल : भलिबल

नेपाली राष्ट्रिय खेल : भलिबल


समायोजन खबर
  • बिहिबार, जेष्ठ ११ २०७४

  • जेष्ठ ११ काठमाडौँ

    सरकारले भलिबललाई नेपालको राष्ट्रिय खेलको रुपमा मान्यता दिएको छ।

    सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले आज बसेको मन्त्रिपरिषद् बैठकले भलिबल खेललाई राष्ट्रिय खेलको रुपमा मान्यता प्रदान गरिएको बताएका छन्।

    डन्डिबियोलाई नेपालको राष्ट्रिय खेल भनेर धेरैले भन्ने गरे पनि त्यसलाई सरकारले आधिकारिक मान्यता दिएको थिएन। लोकप्रियताको आधारमा फुटबल र क्रिकेटलाई पनि राष्ट्रिय खेल बनाउनु पर्ने तर्क उठेका थिए।

    तीन वर्षअघि युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेल कुनलाई बनाउने भन्ने विषयमा सार्वजनिक रुपमा रायसुझाव माग गरेको थियो। यस सम्बन्धी निर्णय भने आज सरकारले गरेको हो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology