• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ओलीले भने- बिग्रिसकेको कांग्रेसले किन यत्रो भोट ल्यायो ?

ओलीले भने- बिग्रिसकेको कांग्रेसले किन यत्रो भोट ल्यायो ?


समायोजन खबर
  • शुक्रबार, जेष्ठ ५ २०७४

  • काठमाडौं जेठ  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  कांग्रेसललाई जनताले चाहिनेभन्दा बढि मत दिएको बताएका छन्

    बनेपाको बिजयसभालाई सम्बोधन गर्दै उनले कुनै सिद्धान्त बिचारबाट च्यूत भइसकेको कांग्रेसको बारेमा जनतालाई अझै प्रष्ट जानकारी नभएको भन्दै प्रष्ट पार्न एमालेले मेहनत गर्ने बताए उनले पहिलो चरणको स्थानीय चुनावको परिणामले एमाले कार्यकर्ताले अझै मेहनत गर्नुपर्ने देखाएको बताएका छन् नगर चुनावको इतिहासमै पहिलो पटक बनेपा नगरपालिकामा एमालेले जितेपछि विजय उत्सवमा सहभागी हुन बनेपा पुगेका ओलीले भने, बिग्रिसकेको कांग्रेसले किन यत्रो भोट ल्यायो ? हामीले अझै जनतालाई बुझाउन सकेका रहेनछौं

    उनले अघि भने, एमालेले यति धेरै काम गरेको , राष्ट्रियताको पक्षमा अडान लिएको यति गर्दापनि कांग्रेस कसरी एमालेको हाराहारिमा आयो रुकार्यकर्ताले अझै मेहनत गर्नुपर्ने भएको अध्यक्ष ओलीले चुनावमा सत्तारुढ दलले आतंक मच्चाए पनि एमालेले एक ठाउँमा पनि आतंक नमच्चाएको दाबी गरे उनले एमालेले अब बनेपालाई आधुनिक शहर बनाउने दाबी गरे

    यसअघि लक्ष्मी नरसिंह बादेलाई किन जिताएनछौं भनेर तपार्इहरुलाई पश्चताप हुने वाला ओलीले भने, अब हामीले बनेपालाई बनाएर देखाउँछौं

    समाचार,तस्बिर न्युज अभियान डटकम

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology