समायेाजन
खबर ,१८ चैत ,टेाक्येा
संघीय समाजबादी फेारमका केन्द्रीय सदस्य तथा प्रबास संगठन इन्चार्ज अ।ङ काजी शेर्पाले संबिधान संशेाधन नगरी निर्बाचनमा जान नहुने बताउनुभएकेा छ ।नेपाली संघीय समाज जापानमा अ।बध्द प्रबासी नेपालीहरूलाइ अनलाइन प्रशिक्षण दिने क्रममा सेा नेता शेर्पाले सेा भनाइ राख्नुभएकेा छ ।
उहाँले बर्तामान सरकारले प्रदेशकेा नामांकन, सिमांकन टुङगेा लगाउने जिम्मेवारी ग्यारेण्टीका साथ ,प्रदेशकेा निर्बाचन हुनु अगाडि राज्य पुनर्संरचना अ।येागलाइ दिन्छ भने संघीय समाजबादी फेाराम निर्बाचनमा जानेबारे पुनर्बिचार गर्न सकिने बताउनुभयेा ।
जापानबासी नेपालीहरूले अनलाइन मार्फत उठाएका बिभिन्न जिज्ञासा तथा प्रश्नहरूकेा जवाफ दिने क्रममा नेता शेर्पाले नेपाल बहुपहिचान ,बहुजाति ,बहुभाषी रहेकेा मुलुक भएकेाले जातिय पहिचान र हक अधिकारकेा मुध्दा उठाउदा म्रुलुक जातिय सद्भाव बिथेालिन्छ भन्ने अ।रेाप निराधार भएकेा जिकिर गर्नुभयेा ।
फरक प्रसंगमा उहाले संघीय समाजबादी फेाराम पार्टीसंग अन्य धेरै पार्टी एकताकेा लागि छलफल र संबाद भइरहेकेा र नयाँ शक्ति पार्टी वीच नीतिगत सिदान्तहरू फरक भएपनि कार्यगत एकता र सहमतिकेा अ।धारमा अधिबढ्ने सहमति भइरहेकेा बताउनुभयेा । 
करिब दुइ घण्टालामेा भएकेा सेा अनलाइन प्रशिक्षणकेा सहजिकरण गर्नुहुदै संघीय समाज जापानका अध्यक्ष पेम्बा शेर्पाले पहिचान र अधिकारका लागि प्रबासबाट गर्नुपर्ने हर सहयेाग गर्न जापानबासी नेपाली तयार रहेकेा जानकारी दिनुहुदै हक अधिकारकेा सबाल र मुध्दाहरू उठाउदा जातिबादीकेा अ।रेाप लगाउने गरकेामा दुख ब्यक्त गर्नुभयेा ।
साथै राज्यकेा मुलधारमा समान अधिकार र पहुँचकेा कुरा उठाउदा राज्यले जातिबादीकेा संज्ञा दिन्छ अ।रेाप लगाउछ भने जातिबादी बन्न तयार हुने बताउनुभयेा ।
अनलाइन प्रशिक्षण कार्यक्रममा संघीय समाज जापानमा अ।बध्द रहेका र अन्य पहिचान पक्षधर र बिचारधारामा रहेका करिब १५० जना युवाहरूकेा शहभागिता रहकेा समाजका महासचिब संजिब राइले जानकारी दिनुभयेा ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology