• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सेतै हिँउले अ।ज ढाक्येा सेालुलाइ (फेाटेा फिचर सहित )

सेतै हिँउले अ।ज ढाक्येा सेालुलाइ (फेाटेा फिचर सहित )


समायोजन खबर
  • सोमबार, फाल्गुन ३० २०७३

  • सेतै हिँउले अ।ज ढाक्येा सेालुलाइ

    सेतै हिँउले अ।ज ढाक्येा सेालुलाइ

    समयेाजन खबर, ३०फागुन /सेालुखुम्बू-बिगत चार दिन अघिदेखि लगातार परेकेा हिमपातका कारण हिमाली जिल्ला सेालुखुम्बुकेा अधिकांश माथिल्लेा भेगका जिल्लाहरूमा जनजीवन कष्टकर बन्दै गइरहेकेा छ । बिशेष गरी हिमाली भेगमा कृषक,पशुपालन ब्यबसायीहरू,पैदलयात्रा गर्ने अ।न्तरिक तथा बाह्य  पर्यटकहरू ,बिध्यालय अ।वातजावत गर्ने साना साना बिध्यार्थीहरू ,स्थानिय कृषकहरू प्रभाबित भएका छन् । उच्च हिमाली जिल्लाहरूका गाउँहरू अहिले हिँउले ढपक्कै ढाकेकेा छ । हिमपातका कारण अत्याधिक चिसेा समेत बढेकेाले घरमै अ।गेा तापेर बस्न बाध्य भएकेा सेालुखुम्बू भकान्जे गाबिसका स्थानिय शिक्षिका पासाङ ल्हमु शेर्पाले बताइन ।

     

    तस्बिरहरू -पासाङ ल्हमु शेर्पा

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology