• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेपाल शेर्पा संघ टेाकाइ जापानका अध्यक्ष तथा नेपाली संघीय समाज जापानका अध्यक्ष पेम्बा शेर्पा संगगरेकेा छेाटेा कुराकानी

नेपाल शेर्पा संघ टेाकाइ जापानका अध्यक्ष तथा नेपाली संघीय समाज जापानका अध्यक्ष पेम्बा शेर्पा संगगरेकेा छेाटेा कुराकानी


समायोजन खबर
  • आइतबार, फाल्गुन २९ २०७३

  • हिमाली  अ।दिबासी जनजाति शेर्पा समुदायले मान्ने ग्याल्बेा ल्हेासार कसरी मनाउनु पर्छ , यसले शेर्पा जातिहरूकेा धार्मिक साँस्कृतिक र भाषिक बिकासका लागि खेल्ने भुमिका,प्रबासमा मनाइने ग्याल्बेा ल्हेासार अनि शेर्पा जाति र ग्याल्बेा ल्हेासारकेा बिभिन्न पेरीफेरीमा नेपाल शेर्पा संघ टेाकाइ जापानका अध्यक्ष तथा नेपाली संघीय समाज जापानका अध्यक्ष पेम्बा शेर्पा संग समायेाजन खबरले गरेकेा छेाटेा कुराकानी यहाँ प्रस्तुत गरिएकेा छ ।

    सर्बप्रथम यहाँलाइ स्वागत एबं ग्याल्बेा ल्हेासार मेमेा च्यालेा २१४४केा हार्दिक मंगलमय शुभकामना ।

     हजुर तपाइलाइ पनि अनि देश बिदेशमा छरिएर रहनुभएका सम्पुर्ण शेर्पा मात्र नभइ नेपालीहरूमा मेरेा अनि नेपाखल शेर्पा संघ टेाकाइ जापान शाखाकेा तर्फबाट पनि शुभकामना ब्यक्त गर्न चाहन्छु ।

     पछिल्लेा समयमा अ।एर शेर्पा जातिहरू रेाजगार,अध्ययन,लगायत बिबिध उध्देश्यले बिदेशिनेकेा संख्या बाक्लेा छ ।येा लहरबढे  संगसंगै शेर्पाहरूकेा महान चाढ ग्याल्बेा ल्हेासार पनि बिश्व ब्यापीकरण भएकेा छ । प्रबासमा मनाइने ग्याल्बेा ल्हेासारकेा महत्व के छ ?

     हजुर पक्कैनै अहिले शेर्पाहरू संसारकेा कुना कुनामा छरिएर रहेकेा छ । जेा जहाँ जे उद्देश्यले जुन ठाँउमा रहेपनि अ।फ्नेा मैालिक भाषा ,धर्म ,संस्कृतिरितिरिवाजलाइ सम्झनु महत्वपुर्ण छ । किनकि यी कुराहरूनै हाम्रा पहिचानका धरेाहर हुन साथै प्रबासमा दिनरात नभनी दुख र परिखश्रमगर्नु पर्दछ । यिनै क्रममा बिबिध समस्या हरू सृजना हुने गर्दछन् ती समस्या समाधानका लागि  हामी सबै ए जुट हुनु पर्दछ । त्यका लागि यी र यस्ता महतवपुर्ण धार्मिक चाढले बिशेष रूपमा महत्व राख्दछ । साथै प्रबासमा ग्याल्बेा ल्हेासार  मनाउने क्रम बढी रहकेा छ यसले बिश्वसमुदायमाझ पनि शेर्पाजाति मात्र नभइ समग्र  देशलाइ नै चिनाउने गर्दछ ।

     देश तथा बिदेशमा भएका शेर्पा जातिहरूका संस्थाहरूले गर्ने ग्याल्बेा  ल्हेासार बिशेषता सांगितिक र मनेारंजनतिर केन्द्रित भएकेा र भन्ने एक खाले जनगुनासेा पाइन्छ नि ?

     अहिले पछिल्लेा समयमा  अ।एर शेर्पाजातिहरूकेा हकहितकालागि देश तथा बिदेशहरूमा कैयैाकेा संख्यामा संघ संस्थाहरू खेालिएका छन् । बिशेष गरी ग्याल्बेा ल्हेासारमा देश बिदेशमा भएका यी संस्थाहरूले बिबिध कार्यक्रमका  साथ ग्याल्बेा ल्हेासार मनाइरहेकेा पाइन्छ । अहिले भइरहेकेा मनाइरहेकेा ग्याल्बेा ल्हेासार साँस्कृतिक केन्दित नै छ । ग्याल्बेा ल्हेासार मनाउने लामेा पद्दति छ ।ग्याल्बेा ल्हेासार सुरू हुनु भन्दा  अगाडि जमरा उमार्ने देखि लिएर पुर्णिमाकेा भेालिपल्ट जमरा उठाउने दिन सम्म बिभिन्न चरण र ग्याल्बेा ल्हेासार मनाउने मैालिक संस्कार छ तर अहिले येा चलन कम हुदै गइरहकेा छ । भइरहने ल्हेासार कार्यक्रमहरूमा पनि सुरूमा हुने अै।पचारिककार्यक्रमहरू ढिला गरी सुरू हुनु कार्यक्रममा युवाहरूकेा उपस्थिति न्युन देखिनु बिशिष्ठ ब्यक्ति तथा धर्म गुरूहरू, अतिथिहरूले ब्यक्त गरेका भनाइ बिचारहरू ध्यानदिएर नसुन्नु सांगितिक कार्यक्रम हुने बितिकै झुमिने उफ्रने क्रम बढिरहेकेा पाइन्छ । रमाइलेा र मनेारन्जन संगसंगै ग्याल्बेा ल्हेासारकेा अन्य पक्षलाइ समेत अबलम्बन गर्नुपर्छ भन्न चनहन्छु ।

     यी समस्याहरूलाइ अ।त्मासाथ गर्दै अ।गमि दिनहरूमा ल्हेासार कसरी ब्यापक रूपमा मनाउन के गर्नुपर्दछ ?

     ल्हेासार रमाइलेा नाँच गानमात्र नभएर यसले धार्मिक साँस्कृतिक र मैालिक महत्व राखनुपर्दछ ।त्यसका लागि ल्हेासार अैापचारिक कार्यक्रमहरूकेा सुरूवात देखिनै युवाहरूकेा शहभागिता ब्यापक हुनुपर्दछ । ल्हेासार सम्बन्धि चेतनामुलक जानकारी मुलक कार्यक्रम गर्नसके अझ ब्यापक हुन्छ भन्ने मेरेा बिचार रहकेा छ किनकि ग्याल्पेा ल्हेासार संग हामी शेर्पाहरूकेा पहिचान र अस्तित्व गासिएकेा छ  । यसलाइ संरक्षणका साथसाथै बिध्यामान समस्या परिस्कृत गर्दै लैजानु हामी युवाहरूकेा जिम्ेवारी भित्र पर्दछ ।

    राजनैतिक ,बैाध्दिक चेतनाकेा कमी नै हेा जस्तेा लाग्छ ।ग्याल्बेा ल्हेासारकेा मैालिक संस्कार संस्कृतिमबारे जानकारी केा अभाब पनि रहेकेा पाइन्छ यी नै हुन मुख्य कारण ।

     अहिले ल्हेासार एकता केा बिषयमा पनि  बिभिन्न समुदायबीच हलफल भइरहेकेा छ कतिकेा सम्भव छ ल्हेासार एकता  ?

     

    सामान्यता ल्हेासार तीन किसिमकेा हुने भएपनि सबै संग हाम्रेा संस्कार र सामिप्यता रहेकेा छ  । मलाइ थाह भएअनुसार पछिल्लेा दशकमा अ।एरमात्र येा तीन किसिमकेा हुन गएकेा हेा । पहिला सानेा छदा सेानाम

    ल्हेासार ग्याल्बेा ल्हेासार चाहि नेपालमा धुमधाम मनाउने गरेकेा स्मरण ।एकताकेा जहाँसम्म प्रसंग उठेकेा तत्काललाइ सेानाम ल्हेासार संग सम्भावना बढी देखिन्छ ।किन कि सबै संस्कार संस्कृति ,परम्परा लगभग मिल्छ ल्हेासार मान्ने समय अन्तरपनि खासै लामेा छैन त्यसैले तत्काललाइ यी दुइ किसिमका ल्हेासारकेा एकता सम्भव देखिन्छ एकता भएमा ल्हेासार बृहत रूपमा हिन्दुहरूकेा दशै चाड जस्तै गरी भब्यरूपमा मनाउन सकिन्छ ।

     शेर्पा युवाहरू बिदेशिने क्रम बढ्देा छ गाउघरमा चाढपर्बहरू मनाइने गर्छन तर जति पनि हुने यस्ता कार्यक्रमहरू शहरकेन्द्रित हुने गरेकेा छ । शहर र बिदेश केन्दित हुदा मैालिक संस्कार संस्कृतिमा असर परेकेा भन्ने एक थरी अ।वाज उठेकेा पाइन्छ के भन्न चाहनुहुन्छ ?

    येा क्रम बढ्नुकेा मुख्यकारण राज्यकेा केन्द्रिकृत शाषण प्रणाली हेा । सबै नेपाली युवाहरूले नेपालमै रेाजगारकेा अबसर पाएकेा भए लाखैा युवा यसरी बिदेशिेने थिएन हेाला ।स्थानीय स्रेात साधानकेा प्रयेाग गर्न सके धेरै अबसर छ नेपालमा तर सरकारले कुनै युवा मैत्री कार्यक्रम नगरेकेाले सबै युवा शहर केन्द्रित हुदै बिदेश पलायन हुने क्रम बढेकेा हेा जस्तेा लाग्छ ।शेर्पा  जाति पनि सेा समस्या बाट पक्कै अछुतेा रहेन ।साथै धेरै शेर्पाहरू पर्यटन ब्यबसायमा अ।बध्द हुदै हदा बिदेशिने क्रम बढेकेा हेा तर बिदेश रहेर पनि सबैमिलेर यसरी शेर्पाहरूकेा पहिचान झल्किने चाड मनाइ रहेका छैा येा खुसीर गर्ब गर्नलायक पनि हेा/  किनकि यसले बिश्वब्यापिकरण हुन सहयेाग पुगेकेा छ ।

     जापानमा शेर्पाहरूकेा एकता  अनि यस्ता कार्यक्रमहरू अ।येाजना गर्दा बिशेष गरी कस्ता समस्याहरू भेाग्नुभएकेा छ ?

     जापानमा तथ्यांक अनुसार हाल नेपालीकेा संख्या करिब ६० हजारपुगेकेा छ । ति मध्ये यहाँ शेर्पाहरू अन्य जातिहरू भन्दाअत्यन्त न्युन छ । भएका शेर्पाहरू एउटै शहरमा छैनन सबैजना  ब्यक्तिगत काम र पढाइकेा शिलशिलामा  यहाँकेा बिभिन्न शहरमा छरिएर रहेकाले  ल्हेासारजस्ता अै।पचारिककार्यक्रमहरू गर्नुपर्दा शहभागिता कम हुने ,निर्धारित समयमा  उपस्थित नहुने र कम चासेा दिने गरेकेा पाइन्छ । अन्य समस्या हरू अन्य संस्थाहरूमा जे छन् लगभग साझा समस्या नै छन् । हामीले यसलाइ सुधारिएर लैजानुपर्छ ।  

     अन्तमा केही भन्न चाहनुहुन्छ ?

     ग्याल्पेा ल्हेासारकेा धार्मिक सामजिक  र सास्कृतिक महत्व छ किनकि यसकेा प्रत्यक्ष सम्बन्ध हाम्रेा पहिचानर अधिकार  संग रहेकेा छ ।प्रबासमा  मनाउने ग्याल्पेा ल्हेासारबाट संकलित सहयेाग रकमले नेपालमा परेापकार काम गर्न सबै जना एक जुट हुनुपर्छ ।ग्याल्पेा ल्हेासार कार्यक्रम ब्यापक बनाउन सबै जाति अनि गैर शेर्पाहरूकेा उपस्थिति बढाउन अ।वश्यक छ ।

    हजुर महत्वपुर्ण बिचार र समयकेा लागि धेरै धेरै धन्याबाद ।

    तपाइ लगायात समायेाजन खबर परिबारलाइ अनि पनि म मेरेा  ब्यक्तिगत तर्फबाट र संस्थागत तर्फबाट धन्याबाद ।

     

     

     

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology