• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेपालले एसियन कप छनोट फुटबल खेल्न पाउने

नेपालले एसियन कप छनोट फुटबल खेल्न पाउने


समायोजन खबर
  • बुधबार, पौस १३ २०७३

  • १२ पुस, काठमाडौं । नेपालले एएफसी एसियन कप छनोट खेल्न पाउने भएको छ । एसियाली फुटबल महासंघले छनोट खेल्न सोलिडारिटी कप च्याम्पियन नेपाललाई प्रस्ताव गरेको हो ।

    एसियन कपमा छनोट भएको गुवानले प्रतियोगिताबाट नाम फिर्ता लिएको छ । र, एएफसीमा गुवामको स्थानमा नेपाललाई छनोट गरेको हो ।

    एसियन कप छनोटको ड्र २३ जनवरी २०१७ मा हुनेछ । २४ देशबीच हुने छनौटबाट १२ टिमले २०१९ मा यूएईमा हुने प्रतियोगिता खेल्नेछन् ।

    छनोट खेल्ने २४ देशलाई ६ समूहमा विभाजन गरिनेछ । र, समूहको शीर्ष स्थानमा रहने दुई टिम एसियन कपका लागि छनोट हुनेछन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology