• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रेस चौतारी र प्रेस सेन्टर मिलेर प्रेस संगठन नेपाल बन्ने

प्रेस चौतारी र प्रेस सेन्टर मिलेर प्रेस संगठन नेपाल बन्ने


समायोजन खबर
  • बुधबार, साउन १६ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर खोटाङ,
    प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीच एकताका लागि गठन भएको कार्यदलको बैठक एकीकृत संगठनको नाम टुंगो लगाएको छ । आज बसेको कार्यदलको बैठकले संगठनको अन्तरिम विधान–२०७५ लाई अन्तिम रुप रुप दिनुका साथै नामको पनि टुंगो लगाएको हो ।

     

    एकतापछि बन्ने एकिकृत संगठनको नाम ‘प्रेस संगठन, नेपाल’ राख्ने निर्णय भएको बैठकपछि दुवै संगठनका महासचिवद्वारा जारी संयुक्त विज्ञप्तिमा जनाइएको छ। बैठकले अन्तरिम कालका लागि सबै तहमा कार्यालय, सचिवालय र समिति राख्ने निर्णय गरेको छ। त्यस्तै केन्द्रीय समिति, अध्यक्ष र महासचिव सहित २ सय २५ सदस्सीय, प्रदेश समिति, अध्यक्ष र सचिवसहित १ सय २५ सदस्सीय, जिल्ला समिति, अध्यक्ष र सचिवसहित ३५ सदस्सीय र शाखा समिति अध्यक्ष र सचिवसहित ९ सदस्सीय हुने पनि बैठकले निर्णय गरेको छ ।

    २०७५ साउन १६ गते राती ९ : ५० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology