• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

उपप्रधानमन्त्री उपेन्द्र यादवको स्वकीय अधिकृतमा ल्हाक्पा शेर्पा नियुक्त

उपप्रधानमन्त्री उपेन्द्र यादवको स्वकीय अधिकृतमा ल्हाक्पा शेर्पा नियुक्त


समायोजन खबर
  • शुक्रबार, असार २२ २०७५

  •  

    काठमाडौं २२असार । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको स्वकीय सचिवालय अन्तर्गत स्वकीय अधिकृतमा ल्हाक्पा शेर्पा नियुक्त  भएका छन् । 

    हिमालयन शेर्पा सास्कृतिक केन्द्रका निवर्तमान अध्यक्ष तथा संघिय शेर्पा स्वायत्त प्रदेश संघर्ष समितिका संयोजक समेत रहेका लाक्पा शेर्पाले नियुक्ति पत्र प्राप्त गरेसँगै यो विश्वास र जिम्मेवारीका निम्ति मन्त्री यादवप्रति कृतज्ञता समेत व्यक्त गरेका छन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology