सरिता राई जेष्ठ /८ भोजपुर,
आजबाट भोजपुर काठमाडौं हवाई उडान बन्द हुने भएपछि सर्वसाधारण मारमा परेका छन् ।वायू सेवा निगमले आजबाट १५ दिनका लागि उडान बन्द गरेको हो ।
नेपाल वायू सेवा निगमको २ वटै टुइनेटर जहाज मर्मत गर्नुपर्ने भएकाले १५ दिनका लागि सेवा बन्द गरिएको नेपाल वायू सेवा निगम भोजपुरका कार्यलय प्रमुख नारायण पुरीले जानकारी दिनुभयो ।
हवाई सेवा अवरुद्ध भएपछि बिरामी, वद्धवृद्धा भने झन बढी मारमा पर्ने भएका छन् निगमले भोजपुर काठमाडौँ मंगलवार, विहिवार, शुक्रवार र शनिवार उडान भर्दै आएको थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology