• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बानियाँको ‘काली–काली कान्छी’ सार्वजनिक (अडियो सहित)

बानियाँको ‘काली–काली कान्छी’ सार्वजनिक (अडियो सहित)


चिसाङ शेर्पा
  • सोमबार, जेष्ठ ७ २०७५

  • चिसाङ शेर्पा जेठ/७ खोटाङ,
    गायक तथा मोडल रमेश बानियाँको ‘बाध्यता २’ को दोश्रो गीत ‘काली–काली कान्छी तिमि हिस्सी परेकी’ सार्वजनिक भएको छ । सोही एल्बमको ‘तिन पाने’ बोलको पहिलो गीत र म्युजिक भिडियोपछि बानियाँले काली–काली गीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको हो ।

     

    रबिना मगरको रचना, देबेश राईको संगीतमा आबद्ध लोकपप शैलीमा आधारित गीतमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका स्थानीय बानियाँको स्वर रहेको छ । बानियाँको ‘बाध्यता १’ मा आज तिम्रो कुरा सुने, वाध्यतामा फसेको छु, छेउमा आई वसिदेउ, तिमि मेरी हौ, छड्के हेराईले, मुटु जलेकोजस्ता गीत समावेश छ ।

     

    मोलिङमा समेत माहिर बानियाँले आज तिम्रो कुरा सुने, वाध्यतामा फसेको छु, छेउमा आई वसिदेउन, तिमि मेरी हौ, बदनाम नगर तिमि मलाई र हजारौको भिडमा जस्ता गीतमा मोडलिङ गरिसकेका छन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology