समायेाजन खबर डटकम /१६ फेब्रुवरी ,जापान
हिमाली अ।दीबासी शेर्पा जातिहरू लगायत अन्य बैाध्द धर्मवालम्बीहरूले ग्याल्पेा लेासार मनाउन थालेकेा कैयैा बर्ष अगाडि देखि नै हेा । तर बिगत केहि बर्ष अगाडिदेखि ग्यल्पेा लेासारले राष्ट्रिय चाडकेा रूपमा महत्व पाउन थालेपछि येा चाढ मनाउन अन्य समुदायका मानिसहरूकेा अ।कर्षणपनि बढ्देा छ ।
त्यतिमात्र हैन बर्षेनी देश तथा बिदेशहरूमा शेर्पाहरूकेा जातिय संस्थाहरू स्थापना गर्ने हेाड बढेसंगै लेासारकेा अ।गमानले सामाजिक संजालहरूमा देश बिदेश भर छरिएर रहेकाशेर्पा जातिहरू अ।फ्नेा जातिय पेाषकमा सजिने अनि सामाजिक संजाल बिशेषगरि फेसबुकका भित्ताहरू भरिएकेा छ ।
जसले लेासारकेा महत्वसंगै ब्यापकता बढिरहेकेा छ । यसकेा गरिमालाइ बिश्वब्यापीकरण गर्न टेवा पुगेकेा छ । अहिले बिश्वकेा कुना कुनामा छरिएर रहेका शेर्पाहरू अ।फ्नेा जातिय पहिरनमा सजिएर लेासार गतिबिधिमा ब्यस्त छन् ।जहाँ शेर्पा त्यहाँ हुने गरेका लेासार सम्बन्धि गतिबिधि फेसबुक बाट हेर्न पाइरहेका छैा । अहिले सामाजिक संजालबाटै परिबार संग शुभकामना साटासाट गर्ने लेासार गतिबिधिकेा लाइभ गर्न बिश्वभरिका शेर्पाहरू भ्याइनभ्याइ छन् ।
सामाजिक संजल फेसबुकबाट लिइएका केही तस्बिरहरू









समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology