• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बेलायती सेनामा कार्यरत नेपालीले दिए बिद्यालयलाई एक लाख सहयोग

बेलायती सेनामा कार्यरत नेपालीले दिए बिद्यालयलाई एक लाख सहयोग


समायोजन खबर
  • शुक्रबार, पौस १४ २०७४

  • सांकेतिक तस्विर ।

    समायोजन खबर पुस/१४ खोटाङ,

    खोटाङका एक ब्यक्तिले विद्धालयलाई एक लाख सहयोग गरेका छन् । ब्रिटिस सेनामा कार्यरत डाडाँगाउका ध्यानप्रसाद राईले जिल्लाको दिप्रुङ गाउँपालिका–२ डाँडागाउँ ओख्रेस्थित महेन्द्रोद्धय माबिलाई एक लाख सहयोग गरेका हुन् ।

     

    बेलायती सेनाको मेजर पदमा कार्यरत राईले बिहिबार बिद्यालयमा आयोजित कार्यक्रममा पुस्तकालय एबं भौतिक कामका लागि बिद्यालयका प्रधानाध्यपक केशवकुमार खड्कालाई रकम हस्तान्तरण गरेका हुन् । राईले बेलायती सेनामै काम गरेका बाबु शहरमान राई सहित विद्यालयमा आएर रकम प्रदान गरेको विद्यालयले जनाएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology