समायोजन खवर मंसिर / २६ खोटाङ,
खोटाङमा समानुपातिकतर्फ पनि एमालेले अग्रता लिएको छ । मंगलबार साँझ ५ बजेसम्मको गणना अनुशार प्रतिनिधिसभामा एमालेले ११ हजार ५८१, कांग्रेसले ९ हजार १६१, माओबादी केन्द्रले ५ हजार ८९० मत पाएको मूख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । संघीय समाजबादी फोरमले ७०७, नयाँ शक्तीले ३९८, राप्रपाले ३३९ र राजपाले १७२ र राप्रपा प्रजातान्त्रिकले ३१ मत पाएको छ ।
यस्तै, प्रदेशसभातर्फ एमालेले ९ हजार ९५६, कांग्रेसले ८ हजार ४७, माओबादी केन्द्रले ६ हजार ७६९, राप्रपाले ७४४, संघीय समाजबादी फोरमले ६७२, नयाँशक्तीले ४१७, नेकपा मालेले १७ मत पाएको मूख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्यक्षतर्फको मत गणना शनिबार साँझ नै सकिए पनि प्रत्यक्षतर्फको मत भने एक दिनको बिश्राम पछि सोमबारबाट गणना सुरु गरिएको मूख्या निर्वाचन अधिकृत किशोर घिमिरेले बताए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology