मंसिर २२ – प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बाराको क्षेत्र नम्बर २ मा संघीय समाजवादी फोरम नेपालले अग्रता लिएको छ ।
फोरमका रामसहायप्रसाद यादवले १ हजार ८ सय ३० मत ल्याउनुभएको छ । यस्तै काँग्रेसका राधेचन्द्र यादवले यादवले १ हजार १ सय ४३ मत प्राप्त गर्नु भएको छ । माओवादी केन्द्रका शिवचन्द्रप्रसाद कुशवाहालले ४ सय ३० मत ल्याउनुभएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology