• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मोटरसाइकल दुर्घट्ना हुँदा गम्भीर घाईते

मोटरसाइकल दुर्घट्ना हुँदा गम्भीर घाईते


समायोजन खबर
  • मंगलबार, असोज १४ २०८२

  • सांकेतिक तस्विर।

    समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले सिद्धेगुफास्थित दिक्तेल–खानीडाँडा सडकखण्डमा मोटरसाइकल दुर्घट्ना हुँदा चालक गम्भीर घाईते भएका छन्।

    दिक्तेलबाट खानीडाँडातर्फ जाँदै गरेको बा ६३ प ९४५८ नम्बरको मोटरसाइकल असोज १४ गते राती साढे १ बजे आफै अनियन्त्रित भई दुर्घट्ना हुँदा खाल्ले आहालेका २० वर्षीय भुवन राई घाईते भएका हुन्।

    उनको टाउकोमा गहिरो चोट, बाँया हातमा चोट लागेको बोल्न नसक्ने अबस्थामा तत्काल उपचारमा जिल्ला अस्पताल दिक्तेल लगिएको थियो। घाइतेलाई थप उपचारका लागि सोही राती ३ बजेर १५ मिनेट जाँदा बा २ झ ८८६१ नम्बरको एम्बुलेन्समार्फत न्युरो अस्पताल काठमाण्डौ रिफर गरिएको प्रहरीले जनाएको छ।

    दुर्घट्नामा परेको मोटरसाइकल जिल्ला प्रहरी कार्यालय ल्याउने पहल भईरहेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology