• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष राई गाउँपालिका राष्ट्रिय महासंघको प्रदेश सदस्य निर्वाचित

दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष राई गाउँपालिका राष्ट्रिय महासंघको प्रदेश सदस्य निर्वाचित


समायोजन खबर
  • मंगलबार, चैत्र १४ २०७९

  • समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राई गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, कोशी प्रदेश समिति सदस्य निर्वाचित भएका छन्।

    गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, कोशी प्रदेशको मंगलबार सम्पन्न दोश्रो प्रदेश अधिबेसनबाट गाउँपालिका अध्यक्ष राई प्रदेश कार्य समिति सदस्यमा निर्वाचित भएका हुन्।

    २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष चुनिएका राई पाँच वर्षपछि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्।
    राई नेकपा एमाले खोटाङका सचिवालय सदस्य एवं एमाले दिप्रुङ चुईचुम्मा गाउँपालिका इन्चार्ज छन्। अधिबेसनले राजनैतिक भागवण्डामा गाउँपालिका राष्ट्रिय महासंघको नेतृत्व टुंगा लगाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology