• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

डिनको जिल्ला अध्यक्षमा बस्नेत

डिनको जिल्ला अध्यक्षमा बस्नेत


समायोजन खबर
  • बुधबार, मंसिर २१ २०७९

  • समायोजन खबर खोटाङ, डिप्लोमा इन्जिनियरिङ एसोसियसन(डिन)जिल्ला कार्य समितिको अध्यक्षमा इश्वर खुलाल बस्नेत चयन भएका छन्। डिनको १४ औं जिल्ला अधिवेशनले बस्नेतको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत गठन गरेको हो।

    बुधबार दिक्तेलस्थित होटल ईन्द्रेणीमा भएको अधिबेशनले डिनको उपाध्यक्षमा अग्निराज राई, सचिवमा गणेश राई, सह–सचिवमा गायस भट्टराई र कोषाध्यक्षमा सरगम राईलाई चयन गरेको छ। समितिको सदस्यहरुमा सन्तोष राउत, दीपेन्द्र राई, पशुपति पुन, रोजनबाबु बस्नेत र शिसन राई छन्।

    डिनका केन्द्रीय सल्लाहाकार बर्मलाल राजभण्डारी र बिष्णु बहादुर केसीको प्रमुख आतिथ्यतामा समिति गठन भएको हो। यसअघि डिनको अध्यक्षमा कणक राई थिए। डिनको तीन वर्षे कार्यकाल हुनेछ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology