• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

शुभममा सयपत्री फूलको माग बढ्यो

शुभममा सयपत्री फूलको माग बढ्यो


समायोजन खबर
  • शनिबार, कार्तिक ५ २०७९

  • शुभममा विधार्थीहरुले उत्पादन गरेको सयपत्री फूल।

    समायोजन खबर खोटाङ, यमपञ्चक सुरु भएसँगै खोटाङको सोल्मामा अवस्थित सुभद्रा मदन फाउण्डेसनमा फूलको माग बढेको छ।

    फूलकै लागि मात्रै दिनमा सयौं जनाको फोन आउने गरेको सुभद्रा मदन फाउण्डेसनका प्रवन्ध निर्देशक सुर्य राईले बताए।

    हामीले पर्यटन आकर्षणका लागि सयपत्री फूल रोपेका थियौ, गार्डेनिङ गरेका थियौ त्यसको समाजिक सञ्जालबाट प्रचारप्रसार भयो अहिले त्यही फूल देखेर हामीलाई फूल बिक्री गर्नुहोस भन्नेको फोन आईरहेको छ। राईले भने।

    भएको फूललाई भने औसीका दिन बिहान टिपेर विधार्थीहरुलाई बिक्री अभ्यास गराईने राईले बताए। अध्ययन तथा अनुसन्धानका कै लागि विधार्थीले शुभममा प्रत्येक वर्ष फूलहरु उत्पादन गर्छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology