समायोजन खबर खोटाङ, नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा खोटाङका ३ जना निर्वाचित भएका छन्।
काठमाण्डौमा भएको आठौ राष्ट्रिय महाधिवेशनबाट रामकुमार राई पासाङ, दुर्गाजयन्ती राई र समिता कार्की अस्मिता केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।
पासाङ प्रदेश नम्बर १ का प्रदेशसभा सदस्य तथा संविधानसभा सदस्य हुन् भने, राई र कार्की पनि संविधानसभा सदस्य हुन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology