• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

थप उपचारका लागि बैंकक लागे नेता पुन

थप उपचारका लागि बैंकक लागे नेता पुन


समायोजन खबर
  • बुधबार, असोज १३ २०७८

  • वर्षमान पुन । तस्विर चिसाङ शेर्पा

    समायोजन खबर, नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन थप उपचारका लागि थाइल्याण्डको बैंकक प्रस्थान गर्नु भएको छ।

    उहाँको स्वास्थ्यमा समस्या देखिएपछि दुई दिन अघिदेखि अस्पताल भर्ना गरिएको थियो। तर, सुधार नभएपछि थप उपचारका लागि डाक्टरको सल्लाहमा नै उहाँ बैंकक जानुभएको उहाँको सचिवालयले जनाएको छ।

    उहाँलाई फेरि जण्डिस देखिएको छ। यसअघि पनि स्वास्थ्यमा समस्या देखिएपछि उहाँ उपचारका लागि थाइल्याण्ड जानु भएको थियो। पाँच वर्षयता नेता पुनले बैंककमा नियमित उपचार गराइरहनु भएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology