• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

राखावाङदेलको मानुका आधारभूत विद्यालयमा नयाँ भवन

राखावाङदेलको मानुका आधारभूत विद्यालयमा नयाँ भवन


समायोजन खबर
  • शुक्रबार, भाद्र ४ २०७८

  • नवर्निमित भवनको रिवन काटेर उद्घाटन गर्दै ऐसेलुखर्क गाउँपालिका अध्यक्ष विश्वनाथ निरौला।

    समायोजन खबर खोटाङ, खोटाङको ऐसेलखुर्क गाउँपालिका–१ राखावाङदेलमा अवस्थित मानुका आधारभूत विद्यालयमा निर्माण गरिएको नयाँ भवनको उद्घाटन गरिएको छ।

    प्रदेश सरकारको २० लाख बजेटबाट निर्माण सम्पन्न भएको ३ कोठे ट्रसको भवन गत बुधबार ऐसेलुखर्क गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले रिवन काटेर उद्घाटन गरेका छन्।

    सुविधायुक्त भवन बनेपछि विद्यालयको पठनपाठनमा थप सहज हुने गाउँपालिकाका शिक्षा शाखा संयोजक विनेश कुमार श्रेष्ठले बताए।

    भवन उद्घाटन कार्यक्रम गाउँपालिका अध्यक्ष निरौला, उपाध्यक्ष पुष्पकला भुजेल, शिक्षा शाखा संयोजक श्रेष्ठ, वडाध्यक्ष झन कुमार राई लगायतको उपस्थिती थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology