• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

३१ साउनदेखि कक्षा १२ को परीक्षा हुने

३१ साउनदेखि कक्षा १२ को परीक्षा हुने


समायोजन खबर
  • मंगलबार, साउन ५ २०७८

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, जेठ अन्तिम साता हुनुपर्ने कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले साउन ३१ गतेदेखि विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा लिने निर्णय गरेको छ।

    बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। पौडेलका अनुसार परीक्षा विद्यार्थीहरू पढेकै विद्यालयमा साउन ३१ गतेदेखि हुने र सय पूर्णाङ्कै परीक्षा हुने भएको छ। परीक्षा भदौ ९ गते सकिनेछ।

    गएको जेठ अन्तिम तिर हुनुपर्ने कक्षा १२ को परीक्षा कोरोना भाइरस महामारीका कारण रोकिएको थियो। कक्षा १२ मा परीक्षाका लागि झण्डै चार लाख विद्यार्थीले परीक्षाको फारम भरेका थिए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology