• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तयारी नपुग्दा ओलीले भोली मात्रै बालुवाटार छोड्ने

तयारी नपुग्दा ओलीले भोली मात्रै बालुवाटार छोड्ने


समायोजन खबर
  • मंगलबार, असार २९ २०७८

  • निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली

    समायोजन खबर खोटाङ, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बुधवार मात्रै बालुवाटार छाड्नु हुने भएको छ। एमालेकै भातृ सङ्गठन युथ फोर्सले आजै ओलीलाई स्कर्टिङ गरेर सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट लैजाने भनेको थियो।

    तर ओलीका प्रेस संयोजक रामशरण बजगाईँले भने आज तयारी नपुगेकाले ओलीले भोलि बिहानमात्रै बालुवाटार छाड्ने जानकारी दिनुभयो।

    बालकोटमा रहेको निवासमा तयारी गर्नुपर्ने र बालुवाटार छाड्ने पनि तयारी गर्नुपर्ने भएकाले भोलि बिहान मात्रै उहाँ बालकोट जाने बजगाईँले जानकारी दिनुभयो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology