• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेश १ : कोरोना जित्नेको संख्या उकालो लाग्यो

प्रदेश १ : कोरोना जित्नेको संख्या उकालो लाग्यो


समायोजन खबर
  • शनिबार, असार १२ २०७८

  • समायोजन खबर खोटाङ, प्रदेश १ मा कोरोना जित्नेको संख्या दैनिक उकालो लागिरहेको छ। शनिबार प्रदेश १ मा ९५४ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ४१७ महिला र ५३७ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६० हजार ३६९ पुगेको छ।

    प्रदेश १ मा आज २२७ जना कोरोना संक्रमित थपिएका छन्। सुनसरीमा १०७, मोरङमा ७८, झापामा २८, धनकुटा र उदयपुरमा ३–३, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

    प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७० हजार १९१ पुगेको छ। सक्रिय संक्रमितको संख्या ८ हजार ६४९ रहेको छ। प्रदेश १ मा आज ६६० जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये १०३ महिला र १२४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology