• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

स्पेनले दिएको स्वास्थ्य सामग्री आइपुग्यो

स्पेनले दिएको स्वास्थ्य सामग्री आइपुग्यो


समायोजन खबर
  • बिहिबार, जेष्ठ ६ २०७८

  • समायोजन खबर खोटाङ, स्पेनले कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।

    बुधबार राति राजधानी म्याड्रिडबाट उडेको आइवेरिया एयरलाइन्सको एक चार्टर्ड विमान भेन्टिलेर, अक्सिजन कन्सन्ट्रेटर, पीपीईलगायतका स्वास्थ्य सामाग्रीहरु सहित काठमाडौँ आइपुगेको हो।

    सो विमानमा स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा स्वास्थ्य सामग्रीहरु लिएर नेपाल आइपुग्नु भएको छ। अन्तर्राष्ट्रिय सहयोगका लागि स्पेनिस एजेन्सी एईसीआईडीका निर्देशक म्याग्डी मार्टिनेज सोलिमानले स्वास्थ्य सामग्रीहरु बिहिबार नेपाल सरकारका स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्थान्तरण गर्नु भएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology